१७ वर्षीया किशोरी हत्याको विरोधमा प्रदर्शन

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या गरिएको अवस्थामा शव फेला परेपछि स्थानीय खोचलेक बजारमा शुक्रबार  प्रदर्शनमा उत्रिएका विद्यार्थी ।  बुधबार विद्यालय गएकी भागरथी बिहीबार स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा भेट्टिएकी हुन् । तस्वीर : रासस  

सम्बन्धित सामग्री

भागरथी हत्याको विरोधमा प्रदर्शन, प्रदेश सांसद सहित ७ जना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू  (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश...