अमेरिकी सिनेटर बर्नी स्याण्डर्सको कार्यालयमा आगो लगाउने संदिग्ध पक्राउ

सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगलागीको सम्बन्धमा आइतवार एक संदिग्धलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । विगतमा माइकल सोगोमोनियन भनेर चिनिने क्यालिफोर्नियाको नर्थरिजको ३५ वर्षीय शान्त सोघोमोनियनलाई बर्लिङ्टन, भर्मन्टमा स्यान्डर्सको कार्यालय रहेको भवनलाई क्षति पुर्‍याउन आगो लगाएको आरोपमा आइतवार पक्राउ गरिएको हो । सोघोमोनियन शुक्रबार बिहान भवनमा प्रवेश गरेर स्यान्डर्सको बर्लिंगटन कार्यालय रहेको […]