डोटीमा भूकम्पः ६ जनाको मृत्यु, ५ जना घाइते

डोटी – डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनाैँ घर भत्किएका […]

सम्बन्धित सामग्री

डोटी भूकम्पपछि ३ सय बढी परकम्प : के सङ्केत गर्छ ?

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान सवा ५ बजे बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । यो अघिल्लो दिन डोटीमा गएको भूकम्पपछिको परकम्प रहेको छ । मंगलबार गएको सो भूकम्पपछि ३ सय बढी परकम्प गएको छ । कार्तिक २२ गते डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भयो, ५ जना घाइते भए । डोटीको पूर्वी चौकी गाउँपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण केही कच्ची घरहरू भत्किए । मध्यम स्तरको भूकम्प गएका कारण ठुलो मानवीय तथा भौति

‘खतराको घण्टी’ हो डोटी भूकम्प

२३ कात्तिक, काठमाडौं । मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान २ः१२ मा ६.६ म्याग्निच्युडको । भूकम्पले भएको […]

डोटीको भूकम्पमा एकै परिवारका ३ जनासहित ६ जनाको मृत्यु, घाइतेको उपचार हुँदै

कैलाली : डोटीको भूकम्पमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। बुधवार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन्। भूकम्पमा परी गैरा गाउँका पदम बोहराको घर भत्किँदा उनकी श्रीमती भगवतीदेवी बोहरा, उनका छोरा ७ वर्षीय…

डोटी : भूकम्पमा परी ६ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ । मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय […] The post डोटी : भूकम्पमा परी ६ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तस्वीरमा हेर्नुस् डोटीको भूकम्प प्रभावित क्षेत्र

२३ कात्तिक, काठमाडौं । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको *भैरवप्रसाद गण डोटी लगायतको टोली खटिएको छ […]

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । मृत्यु

बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु, ५ जना घाइते

विगत ३ दिनदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १, डडेल्धुरामा १, डोटीमा २ र सुनसरीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।वर्षाका कारण १९ जिल्ला प्रभावित भएका छन् । प्रभावित जिल्लाहरुमा कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा र सुर्खेत लगायत रह

धादिङमा ट्रक दुर्घटना: ६ को मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे छ भने ५ जना गम्भीर घाइते भएका छन्। निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रहरी धादिङले जनाएकाे छ।  धादिङको ...

धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं : धादिङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। २५ जना सवार मिनीट्रक दुर्घटना हुँदा १९ जना घाइते भएको धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलेले जानकारी दिए। मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको उनले बताए। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलई हलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको

पूर्वी रुकुममा जीप दुर्घटना : ६ जनाको मृत्यु, पाँच घाइते :: Pahilopost.com

रुकुम: रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा जीप दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना घाईते भएका छन्। सिस्नेको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार दुर्घटना भएको पूर्वी जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। मृत्यु हुनेमा पूर्वी रुकुमका पुथाउत्तरगंगा गाउँपालिका–२, का २२