धादिङमा ट्रक दुर्घटना: ६ को मृत्यु, ५ जना गम्भीर घाइते
काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे छ भने ५ जना गम्भीर घाइते भएका छन्। निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रहरी धादिङले जनाएकाे छ। धादिङको ...
खनियावास गाउँपालिका-२ झार्लाङमा सौराज मिनि ट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको छ।
जिल्लाको सदरमुकाम धादिङबेशीबाट खाद्यान्न सामाग्री लिएर उत्तरी धादिङ झार्लाङ जादै गरेको बा ४ ख ३१७५ नम्बरको सौराज ट्रक...
काभ्रेमा पराल बोकेको मिनिट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा चालक पनौती नगरपालिका– २ का ३५ वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका– २...
दैलेख : जिल्लाको गुराँस गाउँपालिका–४ जिरोपोईन्ट स्थित सुर्खेत–दैलेख सडक खण्डमा आज (आइतबार) बिहान ट्रक दुर्घटना हुँदा तिनजना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ क २१०७ नम्बर ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा दैलेखको नारायण नगरपालिका–४ बस्ने २७ वर्षीय जगतजङ्ग कटुवाल, सोही ठाउँ बस्ने ३५ वर्षीय राजन शर्मा र ४० वर्षीय गणेश शर्मा घाइते भएका हुन्।दुर्घटनामा परि गम्भीर घाइते हुनेमा ट्रक चालक ४० वर्षीय गणेश शर्मा र सह चालक ३५ वर
कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए।ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा मंगलबार साँझ ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक मकवानपुर घर भएका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपुर्ण–१ दोवाका ४३ वर्षीय खुम बहादुर रामजालीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै […]
काठमाडौं । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको संचारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।
दक्षिणी धादिङको धुनीबेंसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अन्य सात जना घाइते छन् । घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पा
धादिङवेशी । धादिङमा ट्रक दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । नेत्रावती डबजोङ गाउँपालिका– १ मा पर्ने लपाङखोलामा भएको ट्रक दुर्घटनामा परेर चालक गम्भीर घाइते भएका हुन् ।
किन्ताङफेँदीबाट सदरमुकाम धादिङवेशीतर्फ आउँदै गरेको बा ३ ख ४१२८ नम्बरको स्वराज ट्रक दुर्घटना भएको हो ।