अफगानिस्तानमा सहायता सामग्री हस्तान्तरण गरेर फर्कियो नेपाली टोली

काठमाडौँ- मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ । आइतबार बिहान विमानमा सहायता सामग्री लिएर अफगानिस्तान पुगेको नेपाली टोलीले कावुल अन्तराष्ट्रिय विमानस्थलस्थित संयुक्त राष्ट्र संघका महासचिवका उपविशेष प्रतिनिधि तथा अफगानिस्तानका लागि मानवीय तथा विकास संयोजक रामिज अलकबरोबलाई सो सहयोग हस्तान्तरण गरेको हो । आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी […]

सम्बन्धित सामग्री

नेपालद्वारा अफगानिस्तानमा सहायता सामग्री हस्तान्तरण !

काठमाण्डाै - मानवीय सङ्कटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री हस्तान्तरण गरेको छ ।आज बिहान विमानमा सहायता सामग्री लिएर अफगानिस्तान पुगेको नेपाली टोलीले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि तथा अफगानिस्तानका लागि मानवीय तथा विकास संयोजक रामिज अलकबरोबलाई सहयोग हस्तान्तरण गरेको हो ।आज परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधि, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको थ...

काबुल पुगेर नेपालले अफगानिस्तानलाई गर्‍यो सहायता सामग्री हस्तान्तरण

काठमाडौं– नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । आज (आइतवार) परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले काबुल पुगेर संयुक्त राष्ट्र संघका महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन् । सहायता सामग्री बोकेर नेपाली टोली आज बिहान हिमाल एअरलाइन्समार्फत काबुल विमानस्थल प्रस्थान गरेको थियो । नेपाली टोलीले ९ […]

नेपालद्वारा अफगानिस्तानलाई सहयोग हस्तान्तरण

काठमाडौं :  नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ। नेपाली टोली  सहयोग लिएर आइतबार काबुल प्रस्थान गरेको थियो। नेपाली डेलिगेसन टोली हिमालयन एअरलाइन्सको फ्लाइट नं एच ए.५९३१ बाट आइतबार बिहान काबुल प्रस्थान गरेको थियो। नौ हजार ७ सय १५ किलो खाना, लत्ताकपडासहितको राहत