काठमाण्डाै – सरकारले सरकारी स्तरमा बजेटको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्न तयार रहेको जनाएको छ ।
नेपाल उद्योग परिसंघले शुक्रवारदेखि शुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रम बोल्दै प्रधानमन्त्री कार्यालय, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयका सचिवहरुले सरकारी स्तरमा बजेटको प्रभावकारी कार्यान्वयनमा धेरै समस्या देखिएको भन्दै कमी, कमजोरी सुधार गर्न सरकार तयार रहेको बताएका हुन् ।
हरेक क्षेत्रलाई समेटेर बजेट आउने तर...