एसइईको नतिजा असारमा नआउने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय सारेको छ।बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने जनाएको हो। बोर्डले यसअघि यही असार मसान्तभित्र एसइई नतिजा प्रकाशित गर्ने जनाएको थियो।सबै प्रकृया पूरा नभएकाले नतिजा प्रकाशन गर्ने समय सरेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।‘हामीले नतिजा यही असार मसान्तभित्रै प्रकाशित गर्ने भनेका थियौँ,तर समयमा उत्तर पुस्तिका ल्याउन ढिला भयो,अरु विविध कारणले पनि प्रक

सम्बन्धित सामग्री

विद्यालयहरुको बदमासीका कारण साउन २५ भित्र एसइईको नतिजा नआउने

राष्ट्रिय परीक्षा बोर्डले ष्स वर्षको एसइई परीक्षाको नतिजा साउन २५ भित्र सार्वजनिक गर्ने तयारी गरे पनि केही विद्यालयहरुको बदमासीका कारण नतिजा सार्वजनिकमा ढिलाई हुने भएको छ । समाचार अनुसार कतिपय विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको हो । बोर्डका एक अधिकारीका अनुसार यो …