डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घटेसँगै बजारमा रगत अभाव

मागको ५० प्रतिशत मात्र रगत उपलब्ध, खानेकुरामा ध्यान दिन चिकित्सकको सुझाव  डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घट्दा बजारमा रगतको अभाव देखिन थालेको छ । डेंगुबाट गम्भीर भएका अधिकांश बिरामीमा प्लेटलेट्स चढाउनुपर्ने हुँदा...