फेरि सर्यो आमिरको ‘लाल सिंह चड्ढा’

मुम्बई । अभिनेता आमिर खान अभिनीत प्रतीक्षित फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति फेरि सरेको छ । १४ अप्रिलमा  प्रदर्शन तयारीमा रहेको फिल्म सरेर ११ अगस्टमा पुगेको छ ।निर्माण ब्यानर आमिर खान प्रोडक्सनले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति परिवर्तन भएको जनाएको हो । निर्माण युनिटले लेखेको छ ‘हामी लाल सिंह चड्ढा’ ११ अगस्टमा रिलिज हुने घोषणा गर्दछौ । हाम्रो फिल्म अझै तयार नभएकोले हामीले यो निर्णय लिएका हौ ।’फिल्ममा आमिरको अलवा करिना कपुर, नागा चैतन्य लगाय

सम्बन्धित सामग्री

‘लाल सिंह चड्ढा’ फ्लप भएपछि वितरकले मागे आमिर खानसँग क्षतिपूर्ति

काठमाडौं । ‘लाल सिंह चड्ढा’ यस वर्ष बलिउडमा रिलिज हुने प्रतीक्षित फिल्ममध्ये एक थियो । तर फिल्मले न त राम्रो समीक्षा पायो, न कलाकार र क्रिउले बक्स अफिस नतिजालाई स्वागत नै गरे । बलिउड सञ्चारमाध्यमका अनुसार ‘लाल सिंह चड्ढा’को कमाइलाई लिएर आमिर खान स्तब्ध भएको बताइन्छ । ‘आमिरले फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन निकै […]

फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता

एजेन्सी । अभिनेता आमिर खानकाे फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता भएको छ । दिल्लीका एक वकिलले फिल्मलाई लिएर आमिर खान, प्यारामाउन्ट पिक्चर्स (एक अमेरिकी फिल्म निर्माता कंपनी) र फिल्मका निर्देशक अद्वैत चन्दनविरुद्ध दिल्ली प्रहरीमा उजुरी दिएका हुन् । वकिलले आमिरले आफ्नो फिल्म लाल सिंह चड्ढाबाट भारतीय सेनाको अपमान र हिन्दु समाजको भावनामा चोट […]

'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन' बलिउडका लागि हात्ती आयो हात्ती आयो फुस्सा

बिहीबार दुईवटा बलिउड फिल्म 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन' प्रदर्शनमा आएका छन्। 'रक्षा बन्धन'को अवसर पारेर आमिर खानको 'लाल सिंह चड्ढा' र अक्षय कुमारको 'रक्षा बन्धन' प्रदर्शनमा आएका हुन्।प्रतीक्षित मानिएका दुवै फिल्मले प्रदर्शनको पहिलो दिन औसत कमाइ गरेका छन्। १ सय ८० करोडको लगानी रहेको 'लाल सिंह चड्ढा'ले पहिलो दिन १२ करोडको बक्स अफिस कलेक्सन गरेको छ भने ७० करोड बजेटमा बनेको 'रक्षा बन्धन'ले ७ करोड कमाएको छ। तर 'लाल सिंह चड

‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’को ओपनिङ ‘अकुपेन्सी’ले बलिउड स्तब्ध !

काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आएका बलिउड स्टारका दुई नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’ले कमजोर ओपनिङ गर्ने संकेत देखिएको छ । नेपालका सिनेमा हलमा बिहान दुवै फिल्मको ओपनिङ अकुपेन्सी ५० प्रतिशत पनि छैन । भारतमा चाहिं ‘लाल सिंह चड्ढा’को बिहानको अकुपेन्सी १५ प्रतिशत रहेको बलिउड हंगामाले जनाएको छ । आमिरका यसअघिका फिल्मले पहिलो दिनमै […]

फिल्म ‘लाल सिंह चड्ढा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध

एजेन्सी ।भारतीय फिल्मका अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध लगाइएको छ । पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न सकेको छैन । बलिउड फिल्मको रिलिज मिति, टिजर र ट्रेलर सार्वजनिक हुनासाथ विरोध सुरू हुने गरेको छ । हाल अक्षय कुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिरको ‘लाल सिंह […]

कंगनाको कटाक्ष : ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान

काठमाडौं । बलिउड अभिनेता आमिर खान लामो समयपछि फिल्म ‘लाल सिंह चड्ढा’ लिएर दर्शकमाझ आउँदैछन् । आगामी ११ अगस्टमा रिलिज हुन गइरहेको फिल्मलाई लिएर दर्शकमा जति पर्खाइ छ, त्यति नै सामाजिक सञ्जालमा बहिष्कारको मुद्दा पनि चलिरहेको छ । खासगरी आमिरको अघिल्लो अभिव्यक्तिलाई लिएर केही व्यक्ति उनीविरुद्ध खनिएका हुन् । यसैबीच, अभिनेत्री कंगना रनावतले पनि यो […]

भारतमा किन चर्किरहेको छ ‘लाल सिंह चड्ढा’ बहिष्कारको मुद्दा ?

काठमाडौं । ‘मिस्टर पर्फेक्सनिस्ट’ संज्ञाले प्रख्यात बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर लामो समयपछि फिल्ममा आउँदैछन् । फिल्मलाई लिएर दर्शकमाझ ठूलै अपेक्षा छ, तर सामाजिक सञ्जालमा ‘लाल सिंह चड्ढा बहिष्कार गरौं’ भन्ने अप्रिल ह्यासट्याग ट्रेन्डिङ चलिरहेको छ । यसो हुनुमा यी दुई प्रमुख कलाकारको अभिव्यक्ति जिम्मेवार छ, जसलाई उनीहरुले कुनै समय बोलेका थिए । […]

‘लाल सिंह चड्ढा’ बहिष्कार गर्नेलाई आमिर र करिनाले दिए यस्तो जवाफ

एजेन्सी । बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज हुनुअघि नै चर्चामा छ । फिल्म ‘लाल सिंह चड्ढा’ लाई सामाजिक सञ्जालमा मानिसहरूले बहिष्कार गर्न माग गरि रहेका छन् । सामाजिक सञ्जालमार्फत मानिसहरूले हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक ‘लाल सिंह चड्ढा’ लाई नहेर्न र बहिष्कार गर्न अनुरोध गरिरहेका […]

अक्षयकुमारको ‘रक्षाबन्धन’ र आमिरको ‘लाल सिंह चड्ढा’ भिड्ने

अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ ११ अगस्टमा रिलिज हुने भएको छ । अक्षयले बिहीबार सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् । फिल्मका निर्देशक आनन्द एल राय हुन् । अक्षयकुमारले एक भिडियो शेयर गर्दै फिल्मले मानिसहरुको बलियो सम्बन्धको कथा उठाएको बताएका छन् । अक्षयकुमारले ‘रक्षाबन्धन’ को रिलिज डेट बताएको मितिमा अभिनेता आमिर खानको ‘लाल सिंह चड्ढा’ पनि रिलिज हँुदैछ । ‘रक्षाबन्धन’ अक्षयकुमारको अलवा भूमि पेडनेकरको पनि मुख्य भूमिका

नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’

आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको छ’ पोष्टर सार्वजनिक गर्दै करिनाले लेखेकी छन् ।अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो । तर अहिले फिल्मको रिलिज मिति