कमल थापा समलिङ्गी विवाहको विपक्षमा, भन्छन– सर्वोच्चको फैसला त्रुटिपूर्ण छ

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी  विवाहको विपक्षमा उभिएका छन् । सर्वोच्च अदालतले समलिङ्गी  विवाहलाई अस्थायी मान्यता दिएको भोलिपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा विपक्षीमा देखिएका हुन ।  ‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम...