विद्यालयको भवन बाढीले बगाएपछि टेन्टमा पढाइ

धनगढी– गत वर्ष साउन महिनामा परीगाउँ खोलामा आएको बाढीले दार्चुलाको नौगाड गाउँपालिमा रहेको एक आधारभूत विद्यालयको जमिन बगायो। जमिनसहित भवन बगाएपछि विद्यार्थीलाई टेक्ने ठाउँ पनि रहेन। साउन महिनाको झरीमा विद्यार्थीलाई पठनपाठनमा निकै समस्या भयो। जमिन नै बाढीले बगाएपछि विद्यार्थीको पठनपाठनमा समस्या भएपछि नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले त्रिपाल वितरण गर्‍यो। सोही त्रिपालमा नौगाड गाउँपालिकाको वडा […]

सम्बन्धित सामग्री

बाढीले पुल बगाउँदा पढाइ ठप्प

गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ ।

बाढीले विद्यालय बगाउँदा मनाङमा १० महिनादेखि टेन्टमा पढाइ

मनाङ ।  गत १ असारमा मर्स्याङ्दी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासो गाउँपालिका–१ तालमा रहेको भानु माविका विद्यार्थी टेन्टमुनि बसेर पढ्नुपरेको छ । विद्यालय भवन बाढीले बगाएको १० महिना बिति सके पनि विद्यालयकाे पुनःनिर्माण हुन नसक्दा विद्यार्थीहरु टेन्टमा पढ्न बाध्य रहेका छन् । जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेन्टमुनी पढ्न समस्या भइरहेको […]

विद्यालय बगाएकाे असारमा, विद्यार्थीकाे पढाइ अझै टेन्टमा

लमजुङ – गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका- १ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनि बसेर पढ्नु परेको छ। कक्षा ९ मा अध्ययनरत प्रतीक गुरुङ पनि टेण्टमुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए। जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेण्टमुनि पढ्न समस्या भइरहेको उनले बताए। कक्षा १० […]

बाढीले विद्यालय बगाएपछि बझाङमा खुला चौरमा पढाइ

बेमौसमी वर्षासँगै जडारीगाड खोलामा आएको बाढीले खप्तडछान्ना गाउँपालिकामा १ खाती गाउँमा रहेको जगदम्वा आधारभूत विद्यालय बगायो । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीले विद्यालयमा पूर्ण क्षति गरेको छ । विद्यालयका तीनवटा पक्कीभवन, शौचालय र खेलमैदान पूरै बगाएर नामोनिसान छैन । भवन बगाएपछि जगदम्वा आधारभुत विद्यालयका विध्यार्थीहरू खुला चौरमा बसेर पढ्न […]

बाढीले विद्यालय बगायो, टेन्टमा पढाइ

मनाङको नासों गाउँपालिका–१ तालगाउँमा रहेको भानु माविको भवन बाढीले बगाएपछि पढाइ प्रभावित भएको छ । विद्यालय मस्र्याङ्दीमा बगेसँगै विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् ।  तालगाउँमा रहेको भानु माविको भवन १ असारमा...