जिल्ला प्रशासन कार्यालयले लमजुङभर लागू हुने गरी जेठ ३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण फैलिँदै गएपछि मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।
लमजुङको सिउँडीबार क्षेत्रमा बुधबार लगाइएको निषेधाज्ञा १५ घण्टापछि हटेको छ । पीडित पक्षले प्रहरीमा लिखित जाहेरी दिने र प्रहरीले कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले निषेधाज्ञा जारी गरेको छ। लमजुङ प्रवेश सीमा क्षेत्र पाउदीदेखि सिउँडीबारसम्म निषेधाज्ञा जारी गरेको हो।
लमजुङको सुन्दरबजार नगरपालिका ९ फ्युचरस्टार आवाशीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत वर्ष...
जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ । कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, “जिल्लामा कोरोना स
कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञ भएको छ । लमजुङमा पनि समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञ गरिएको छ । तर जिल्लामा निषेधाज्ञकाबीच पनि विकास निर्माणको कामलाई भने निरन्तरता...
कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय लमजुङले जारी निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । जिल्लाभर लागू हुने गरी १० वैशाखको राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । सरकारबाट...
काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ।
लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ।
मन्त्रिपरिषद्को निर्णयानुसार कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्छन्। मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण (जिल्लाभर) र सात जि...
संक्रमणको जोखिम बढेपछि लमजुङमा मंगलबार राति १२ बजेदेखि ३ जेठसम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । ग्रामीण भेगमा समेत कोभिड संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले एक साताका लागि...
काठमाडौं : कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथाम लागि निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ। मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ। हेर्नुहोस् कुन जिल्लामा लगाइयो निषेध आदेश
लमजुङ : कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएसँगै जिल्ला प्रशासन कार्यालयले लमजुङमा पाँच दिन निषेधाज्ञा जारी गरेको छ।
बुधबारदेखि लागू भएको निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई हिँड्डुलमा समेत रोक लगाइएको प्रशासनले जनाएको छ। मंगलबार बसेको जिल्लास्थित संकट व्यवस्थापन केन्द्र (सिएमसी)को बैठकले यस्तो निर्ण...