काठमाडौँ । सरकारले विशिष्ट श्रेणीका सचिव र प्रदेश सचिवहरूको आवश्यकता, सङ्ख्या र क्लष्टरको सम्बन्धमा पुनरावलोकन अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको छ । सोमवार(हिजो)को मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आधा दर्जन सचिव सम्मिलित कार्यदल गठन गरेको हो । उक्त कार्यदललाई ३० दिनको समयावधि दिइएको छ । प्रशासन सिंहदरवार […]