राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । इमेजखबरसँग कुरा गर्दै पार्टी छाडेको औपचारिक जानकारी दिँदै श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’ पार्टीभित्र पछिल्ला दिनमा देखिएको मतभेद र असन्तोषबीच श्रेष्ठले […]
काठमाडौं– जेनजीको आन्दोलनको क्रममा क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले आवश्यक सहयोग गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । आइतबार पदभार ग्रहण गर्दै उनले सो बताएकी हुन् । जुन आतंकजस्तो व्यक्तिका घरमाथि फैलाइयो, व्यक्तिको सम्पत्तिको, व्यापारीको सम्पत्ति र उद्योगीको सम्पत्ति पनि नास्ने काम भएको छ, कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन्, त्यसलाई राज्यले हेर्नुपर्ने […]
RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गरेकी छन् । आइतबार पदभार ग्रहणको पहिलो निर्णय सुनाउँदै -
पद बहालपछि उनले भनिन्, ‘भौतिक क्षतिलाई पुनः निर्माण गर्न सकिने भए पनि प्रशासनिक क्षेत्रमा रहेका रेकर्डमा राखिएका तथ्यांकहरु समेत नष्ट हुँदा ठूलो क्षति भएको छ।’