काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले कांग्रेसको पूरा ध्यान अब आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टीले हालै भव्यरूपमा महाधिवेशन सम्पन्न गरेकाले अब देशको विकास र नागरिकलाई सम्मानित बनाउने अभियानमा कांग्रेस लाग्ने स्पष्ट पारे। ूहामीले विगतका कमी-कमजोरीबाट शिक्षा लिएर आगामी दिनको यात्रा […]