काठमाडौं, ८ असोज । भारतको राजधानी दिल्ली स्थित रोहिणी अदालतमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा […]