देवानन्द न्यौपाने-
लम्की: कैलाली र कञ्चनपुरमा दुई दिनदेखि एक्कासि चिसो बढेपछि यस क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ।
स्थानीय लम्की, टीकापुर, बौनिया, बलिया, चुहा, पहलमानपुर, चौमाला, सुखड, अत्तरिया, धनगढी, महेन्द्रनगरलगायतका बजार तथा यस क्षेत्रका ग्रामीण भेगका मानिसहरू जम्मा भएर आगो तापेर चिसो कटाइरहेका छन्। जाड...