काठमाडौं । आना शर्मा र अनुपविक्रम शाहीले नयाँ फिल्म ‘माया’मा अनस्क्रिन रोमान्स गर्ने भएका छन् । रोहित वैद्यको डेब्यु निर्देशन रहने फिल्म पारिवारिक कथामा बन्नेछ । यसअघि एक्सन जनरामा काम गरेका यी दुवै कलाकारले फिल्मको भिन्न विधामा स्क्रिन सेयर गर्न लागेका हुन् । वैशाख १३ गतेदेखि काठमाडौंमा फिल्म छायांकन सुरु हुने जनाइएको छ । ‘म […]