काठमाडौं । कांग्रेसले नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका छन् ।
तदर्थ समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम भएको मितिले ३ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने जनाइएको छ ।
मुख्य सचिव कृणप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर...