बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ

दमौली (तनहुँ) । हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ । क्षतिग्रस्त संरचनाको पुन:निर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन् ।  जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका पाँच झोलुङ्गे पुल पूर्ण र  तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ । केही पक्की पुल र कल्भर्टमा पनि भत्केका छन् । समितिले  क्षतिग्रस्त सार्वजनिक […]