सङ्खुवासभा - पूर्वी पहाडी जिल्लाहरु सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तिजजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र लालीगुराँसको राजधानी भनेर चिनिन्छ । यस राजधानीमा यतिवेला वनैभरि राताम्मे भएर लालीगुराँस फुलेका छन् । तर पुरै क्षेत्र सुनसान छ ।
चैत अन्तिम हप्तादेखि वैशाख अन्तिम हप्तासम्म लालीगुराँस...