धनकुटा, माघ ४ । कोरोना संक्रमणको जोखिमका कारण धनकुटाका पर्यटकीय क्षेत्र पनि सुनसान भएका छन् । मंसिरबाट क्रमश लयमा फर्कदै गएको पर्यटकीय स्थान पुनः सुनसान देखिन थालेका हुन् । सार्वजनिक विदाका सयम भिडभाड देखिने पर्यटकीय क्षेत्र अहिले सुनसान हुँदै गएका छन् । विभिन्न जिल्लाबाट आउने आन्तिरक पर्यटकसमेत ह्वातै घटेको होटल व्यावसायीहरु बताउँछन् । भारतलगायतका देशबाट […]