काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले २०७७ माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋण पत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १०,००,००० कित्ता थान “९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७“ (ऋणपत्र), नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरि सूचीकृत भएको छ। बैंकका प्रमुख कार्यकारी […]