अफ्रिका कप फुटबलमा सेनेगल, मोरक्को, गिनी र गाबोन विजयी

एजेन्सी । अफ्रिका कप अफ नेशन्स फुटबलमा गएराति सेनेगल, गिनी, मोरक्को र गाबोन विजयी भएका छन् । क्यामरुनमा जारी अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताअन्तर्गत गएरातिका सबै चार खेल १–० मा सिमित भए । समूह बि को खेलमा सेनेगलले जिम्बाबेलाई तथा गिनीले मलावीलाई १–० ले हराए । यसैगरि समुह सि को खेलमा मोरक्कोले घानालाई तथा […]