सिउरी न्यादी पावर र एनएमबी क्यापिटलबीच सम्झौता

सिउरी न्यादी पावरले सर्वसाधारणमा प्राथमिक सार्वजनिक सेयर निष्कासन गर्नका लागि एनएमबी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।...

सम्बन्धित सामग्री

नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ ।  रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका तर्फबाट प्रमुख...

आईपीओ ल्याउन ‘फोन पे’ले थाल्यो तयारी, परामर्शका लागि एनएमबी क्यापिटलसँग सम्झौता

काठमाडौं । नेपालको अग्रनी भुक्तानी प्रणाली सञ्चालक फोन पे’ पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ जारी गर्नका लागि पूर्व तयारी सुरु गरेको छ । जसका लागि फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ । एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ । सम्झौतासँगै एनएमबी क्यापिटलले फोनपेलाई […]

एनएमबी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) र एनएमबी बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबी बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे । ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने लक्ष्यलाई आत्मासाथ गर्दै बैंकले बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन […]

बीवाईडीद्वारा एनएमबी बैंकसँग सम्झौता

बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले विद्युतीय सवारीका लागि एनएमबी बैंकसँग रणनीतिक बैंक वित्तीय सम्झौताको घोषणा गरेको छ । यो साझेदारीले नेपाली उपभोक्तालाई प्रतिस्पर्धी वित्तीय विकल्प प्रदान गरेर बीवाईडी ईभी एस खरिद गर्न सजिलो बनाउने लक्ष्य राखेको छ । एनएमबी बैंकसँगको सहकार्यले ग्राहकलाई आकर्षक ब्याजदर र सुलभ वित्तीय विकल्पसहित बीवाईडी […]

एनएमबी बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य

एनएमबी बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।

एनएमबी क्यापिटल पनि अब एनपीएसमा आबद्ध

एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ ।यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल

एनएमबी बैंक र टानबीच समझदारी, डिजिटल भुक्तानीमा सहजता

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरूलाई प्राथमिकता दिनेसम्बन्धी सम्झौता भएको छ ।

एनएमबी बैंक र टानबीच सम्झौता

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवालाई प्राथमिकता दिन समझदारी भएको छ ।सो समझदारीमा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका अध्यक्ष खुबबहादुर सुवेदीबीच हस्ताक्षर भएको छ । समझदारी पत्रमार्फत टानका सदस्यहरुले एनएमबी बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्यूआर […]

एनएमबी बैंकका ग्राहकलाई यो यो जिपलाइनमा १२ प्रतिशत छुट

एनएमबी बैंकले यो यो जिपलाइनसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरेको छ ।

एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौ., ४ साउन । डिजिटल भुक्तानीसम्बन्धी एनएमबी बैंक र समाज कल्याण परिषदबीच सम्झौता भएको छ । परिषदमा आवद्ध नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सबै सदस्यले परिषदलाई तिर्नुपर्ने सबै भुक्तानीहरू अनलाइनमार्फत् गर्न सकिने व्यवस्था मिलाएको हो । परिषदका कार्यालय प्रमुख रामराज भट्टराईले अनलाइन भुक्तानी कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए । साथै एनएमबि बैंकका […]