महोत्तरी– वहालवाला जनप्रतिनिधिले स्थानीय तहमा उम्मेदवार बन्न चाहेमा अनिवार्य राजीनामा दिनुपर्ने प्रावधानअनुसार महोत्तरीमा धमाधम राजीनामा आउन थालेको छ । शुक्रवार मात्र जिल्लाका झण्डै ५० जनाभन्दा बढीले राजीनामा दिएका छन् । १५ वटै पालिकामा अघिल्लो निर्वाचनमा निर्वाचित वडा सदस्य देखि पालिका प्रमुखसम्मले राजफनामा दिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले जानकारी दिए । उम्मेदवार मनोनयन दर्ता गर्न जाँदा […]