चीनमा सिकेको डिजाइनबाट यसरी तयार हुँदैछ मुग्लिनमा आर्क ब्रिज :: Pahilopost.com

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजमा आगामी फागुनदेखि गाडी चलाउने योजनाका साथ काम भइरहेको छ। यसको प्रयोगसँगै नेपाली आफैले डिजाइन गरेर आर्क ब्रिज निर्माण गर्न सक्छन् भन्ने पनि प्रमाणित हुनेछ। १ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ७५ प्रतिशतभन्दा बढी

सम्बन्धित सामग्री