‘मिसेस नेपाल वर्ल्ड’मा २४ जना भिड्दै, उषा रजक पनि प्रतिस्पर्धामा

१ पुस, काठमाडौं । विवाहित महिलाहरुको लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वर्ल्ड’को अन्तिम प्रतिस्पर्धामा २४ जना महिलाबीच प्रतिस्पर्धा हुने भएको छ । पुस १७ गते काठमाडौंको कमलादीस्थित नेपाल एकेडेमीमा हुन लागेको यो प्रतिस्पर्धामा नायिका उषा रजकले समेत प्रतिस्पर्धा गर्दैछिन् । उषा अभिनित चलचित्र ‘कठपुतली’ पुस १५ गतेबाट रिलिज हुँदैछ । करिब १ महिनासम्म प्रशिक्षण […]

सम्बन्धित सामग्री

मिसेस नेपाल वर्ल्ड २०२१ का विजेतालाई ग्यालेक्सी जम्बो बासमती राइसद्वारा सम्मान

काठमाडौँ – रेबन इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल वर्ल्ड २०२१ का विजेताहरुलाई हरपल फुड्स प्रालिले बजारमा बिक्री वितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसद्वारा एक समारोहका बीच सम्मान गरेको छ। मिसेस नेपाल वर्ल्ड २०२१ की विजेता दीक्षाश्री केसी, मिसेस नेपाल इन्टरनेशनल उषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, […]