महिला साफ : श्रीलंका र भुटान खेल्दै

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शुक्रबार एउटा मात्रै खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल साँझ साढे ५ बजे सुरू हुनेछ । समूह ’बी’ मा रहेको श्रीलंकाले समूह चरणमा आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद् सुरूवात गर्ने योजना बनाएको […]

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिफ : भारत र बंगलादेशको भिडन्त जारी

काठमाडौं, २८ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप प्रतियोगितामा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भैरहेको छ । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । समूह बी बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, […]

महिला साफ च्याम्पियनसीपः नेपाल भर्सेज श्रीलंका (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपमा नेपालले श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार बेलुका सम्पन्न समूह ‘बी’अन्तर्गतको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। यससँगै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ। नियमित खेलाडी सावित्रा भण्डारी […]

महिला साफ : नेपाल सेमिफाइनलमा, श्रीलंका ६–० ले पराजित

काठमाडौं : श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।नेपालले पहिलो हाफमै ४ गोल गर्दै श्रीलंकालाई दबाबमा राख्यो। खेलको १० औँ मिनेटमा अस्मिताकुमारी घिसिङको गोलबाट नेपालले अग्रता बनायो। हीराकुमारी भुजेलको पासलाई घिसिङले हेड गर्दै जाली चुमाइन्।११ औँ मिनेटमा सरु लिम्बुको गोलबाट नेपालले अग्रता दोब्बर बनायो। खेलको

महिला साफ च्याम्पियनसिप : भुटानको ऐतिहासिक जित‚ श्रीलंका ५-० गोलले पराजित

काठमाडौं : महिला साफ च्याम्पियनसिपको इतिहासमा भुटानले पहिलो पटक जित आत्मसात गरेको छ। काठमाडौंमा शुक्रबार भएको समूहको आफ्नो दोस्रो खेलमा भुटानले श्रीलंकालाई ५-० ले पराजित गर्दै ऐतिहासिक जित आत्मसात गरेको हो।सन् २०१० मा शुरु भएको महिला साफ च्याम्पियनसिपमा शुरुवातबाटै सहभागिता जनाएको भुटानले कुनै पनि विपक्षीविरुद्ध जित निकाल्न सकेको थिएन। यो पटक उसले आफ्नो इतिहास क्रमभंग गरेको हो।छैटौं साफमा पहिलो जित निकाल्ने क्रममा भुटानले श्रीलंकामाथि प्रभावशाली प्रदर्शन गर्‍यो।दशरथ रंगशालामा भएको खेलमा

महिला साफ च्याम्पियनसिप : भुटान र श्रीलंका भिड्दै

साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ ।श्रीलंकासँग पाँचौंपटक भेट हुँदै गर्दा भुटान पहिलो जितको खोजीमा छ । प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो । त्यसैले दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न भुटानलाई श्रीलंकामाथि जितको विकल्प छैन । श्रीलंकालाई भने बराबरीले पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम रहन्छ । श्रीलंकाले दोस्रो खेल सोमबार

साफ च्याम्पियनसिप : भुटान र श्रीलंका भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह बी को दोस्रो खेलमा श्रीलंका र भुटान खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ । समूह बी मा भुटान दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । आजको खेलमा अंक हासिल गर्न नसके भुटान फेरी एकपटक […]

महिला साफ च्याम्पियनसिपमा नेपाल सजिलो समूहमा

१४ साउन, काठमाडौं । आउँदो भदौ २१ देखि नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । शनिबार सार्वजनिक महिला साफ च्याम्पियनसिपको खेल तालिकामा नेपाल रहेको समूह बी मा श्रीलंका र भुटान रहेका छन् । त्यस्तै समूह ए मा भारत, बंगलादेश माल्दिभ्स र पाकिस्तान रहेका छन् ।  साफ च्याम्पियनसिपमा नेपाल धेरै […]

महिला साफ च्याम्पियनसिप : नेपाल रहेको समूहमा श्रीलंका र भुटान

काठमाण्डाै – आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् । समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानसँगका सबै खेल जितेको छ । प्रतियोगिता आउँदो भदौको २१ गतेदेखि असोज ३ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । एन्फाले महिला टोलीक...

महिला साफ : नेपालको समूहमा भुटान र श्रीलंका

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह बिभाजन गर्दा नेपाल समूह बी मा रहेको हो । यस समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । यस्तै,, समूह एु मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । २१ […]

नेपाल महिला साफ च्याम्पियनसिपको सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन विभाजन सार्वजनिक गरेको हो । साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असो