काठमाडौं, २८ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप प्रतियोगितामा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भैरहेको छ । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । समूह बी बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, […]