राष्ट्रपतिसँग भेट गर्न ओली शीतल निवासमा

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार शीतल निवास पुगेका छन् । ओली निकट स्रोतले ओली शीतल निवास पुगेको पुष्टि गरेका छ । पटक पटक राष्ट्रपति भण्डारीसँग राजनीतिक छलफल गर्दै आएका ओली चाडबाड सकिए लगत्तै शीतल निवास पुगेका हुन् । राष्ट्रपति कार्यालयले भने यो भेटबारे केही जानकारी दिएको छैन ।

सम्बन्धित सामग्री

अध्यक्ष ओली र भारतका विदेशमन्त्रीबीच भेट

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशङ्रबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले राससलाई जानकारी दिनुभयो । अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध …

देउवा र ओलीबिच भेट, के कुराकानी गर्न बालकोटबाट बालुवाटार पुगे ओली?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबिच भेट भएको हो। आज दुई नेताबिच भेटने समय तय भएपछि ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जनाएको छ। केहि समययता एमालेले राष्ट्रिय मुद्दाका विषयमा देउवाले प्रतिपक्षी दलसँग छलफल नै नगरेको भन्दै…

ओली–रिजालबीच अर्थपूर्ण भेट

काठमाडौं, भदौ ७ । कांग्रेस नेता एवं सांसद डा मीनेन्द्र रिजालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निजी निवास बालकोट पुगेर भेट गरेका छन्। ओली प्रधानमन्त्री रहँदा कटु आलोचकको छवि बनाएका रिजालले सोमबार उनैलाई भेटेर झन्डै सवा घन्टा सौहार्दपूर्ण भेटघाट गरेका हुन् । भेटमा उनीहरूबीच राजनीतिक विषयमा अन्तरंग कुराकानी भएको नेता रिजालले बताए । […]

चिनियाँ विदेशमन्त्री वाङको ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन्।  आइतवार होटल मेरियटमा बाङले ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका हुन्।  चिनियाँ विदेशमन्त्री वाङसँगको भेटमा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव…

एमाले अध्यक्ष ओली र जर्मन राजदूतबीच भेट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेट भएको छ । मंगलबार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा जर्मन राजदूत डा. प्रिन्जसँग भेट भएको हो । उनीहरूबीच दुई देशबीचको सम्बन्ध र यसलाई प्रगाढ बनाउने विषयमा छलफल भएको छ । त्यस्तै, नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जर्मनी दूतावासले जनाएको छ […]

ओली–नेपाल भेट पनि भएन, विज्ञप्ति पनि आएन

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एक लाइनकै भए पनि एकताको सन्देश दिने संयुक्त वक्तव्य जारी गराउने एमालेका दोस्रो तहका नेताहरूको पछिल्लो प्रयास असफल भएको...

ओली र नेपालबीच भेट सुरु, दोस्रो तहका नेता पनि सहभागी

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्म ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेट भएको छ।

ओली र गौतमबीच भेट, ‘ओलीसँगको मेरो सम्बन्ध जमानादेखिको हो र अटुट रहिरहनेछ’

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेट भएको हो। ओली र गौतमबीच बिहीवार बालुवाटारमा भेट भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। भेटमा गौतमले केपी ओली देशको प्रधानमन्त्री र एमालेको अध्यक्ष भएको भन्दै ओलीसँगको सम्बन्ध अटुट रहिरहने बताएको प्रमुख…

ओली-नेपालबीच आज पनि भेट

‘दिउँसो २ बजेपछि भेट हुने तयारी छ। आजको भेट पनि हिजोकै निरन्तरतमा हो,’ उनले भने।

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत शाहबीच भेट भएको हो। भेटका क्रममा आपसी हित र सहयोगका बारे छलफल छलफल भएको बताइएको छ।