काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ ।
०७१ सालमा भ्रष्टाचार गरेको ठहरिएका अधिकारीलाई मन्त्रालयले आज सूचना जारी गरी बर्खास्त गरेको हो ।
उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सूचनामा उल्लेख छ । अधिकारी विभागका...