काठमाडौं । औषधि व्यवस्था विभागले करारमा कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ । औषधि व्यवस्था विभाग, विजुलीवजार काठमाडौंका लागि योग्यता पुगेका प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिनसक्ने विभागले जनाएको छ ।
मार्फेसी अधिकृत र फार्मेसी सुपरभाइजर पदमा आजबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ ।
अधिकृत...