प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ। उनले शुक्रबार भारत प्रस्थान गरी आइतबार फर्कनेछन्। यी हुन् भ्रमणका कार्यतालिका चैत २३ –बिहान ९ : ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने । –इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सीधै राष्ट्रपति भवन पुग्ने । –केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने। नेपालमा लगानीको…

सम्बन्धित सामग्री

पशुपतिनाथको सन्ध्याकालीन आरतीमा पुगे ओली (तस्बिरहरू)

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन्।...

राजनीतिक परिस्थितिबारे जानकारी दिँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गर्दै । तस्बिरः रासस

संसदबाट प्रधानमन्त्रीलाई अविश्वास, प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त

वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत पाउन असफल हुनुभएको छ । जसअनुसार उहाँ पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभाबाट सोमवार भएको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनुभएको हो ।  समाचार स्रोतका अनुसार प्रधानमन्त्रीलाई विश्वासको पक्षमा ९३ मत मात्र परेको छ ।  प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका सांसदहरूले मत दिएका थिए।  प्रम ओलीले विसं २०७४ साल फागुन २७ गते गठबन्धन सरकारका रुपमा विश्वासको मत प्राप्त गर्नु भएको  थियो । प्रधानमन्त्रीले विश्वासको मत नपाएसँगै अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने छ । यसैवीच, बैठक आगामी वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । विश्वसको मत लिन असफल भएपछि प्रधानमन्त्री ओलीको सरकार काम चलाउ भएको छ । प्रमले राखेको विश्वासको मत प्रस्तावमा मतदानको परिणाम : उपस्थित- २३२ पक्षमा -९३ विपक्षमा- १२४ मत दिन्नँ- १५ नतिजा -  प्रस्ताव असफल

ओली नेपालसँगको भेटपछि बाहिरिने क्रममा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार नक्सालस्थित एक होटलमा भेटघाटपछि  बाहिरिँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर, रासस

ओली र नेपालबीच भेटवार्ता हुँदै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।...

विकासका कामलाई कोभिडले पनि रोक्न सकेन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली देशको विकासलाई कोरोना संक्रमणको असरले पनि रोक्न नसकेको बताएका छन्

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्

प्रचण्डले मसँग चिटिङ्ग गरेः मन्त्री प्रभु साह

प्रचण्डले चिटिङ गरेर नै प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गराएको आरोप लगाए।