एमाले उद्घाटन स्थलमा राखियो २० हजार कुर्सी

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको उद्घाटन स्थलमा २० हजार कुर्सी व्यवस्थापन गरिएको छ । एमाले पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापन प्रमुख विनोद श्रेष्ठका अनुसार उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा झण्डातोलन गरेर ११औं महाधिवेशनको उद्घाटन गरिँदैछ । एमालेका …