चार बर्षको कसरतपछि एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमार्फत व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएको हो । नेपाल र नेपाली जनताको चर्को असन्तुष्टि, विरोध र असहमतिका बाबजुद अन्ततः विवादित अमेरिकी सहयोग कार्यक्रम एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पोरेसन) सम्झौता व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाटै अनुमोदन भएको हो ।एमसीसी सम्झौतामा रहेका राष्ट्रहित विपरितका केही बुँदाबारे नेपालका राजनीतिक दलहरुमा देखिएको विमतिलाई सत्तारुढ दलमा सहमति गर्दै ‘व्य