काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा ‘निलम्बित अवस्था’मै सर्वाेच्च अदालत फर्कन खोजेपछि त्यसले न्यायालमा हलचल पैदा भएको छ । ‘मनमौजी फैसला र विवादित निर्णय’का कारण महाभियोग खेपेका राणाले महाभियोगबाट सफाइ नपाइकन सर्वाेच्च अदालत फर्कने ‘खतरनाक धृष्टता’ देखाएपछि न्याया...