धनगढी । आफ्नो कार्यकालको उत्तरार्द्धमा रहेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले आफ्नो कार्यकाल अपेक्षित रूपमा सन्तुष्टिजनक नरहेको बताएका छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट गरिएका गतिविधि सार्वजनिक गरेका मन्त्री रावलले चाहे