हेरिटेज रिङ रेस्लिङको हेभीवेटमा डेभिड च्याम्पियन

२० चैत, काठमाडौं । प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप अन्तर्गतको हेभी वेट विधामा डेभिड चट्टान च्याम्पियन बनेका छन् । काठमाडौंको वसन्तपुर डबलीमा शनिबार भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेका हुन् । डेभिडले हेभीवेट बेल्टसँगै १ लाख ५ हजार रुपैयाँ पुरस्कार पाए । मिडल वेट च्याम्पियन बनेका नुवाकोटे टाइगरले ७५ हजार प्राप्त गरे […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा आरडब्लू समर स्लाम हुने

काठमाडौं (हाम्रो खेलकुद)– नुवाकोटको दुप्चेश्वर परिसरमा नयाँ वर्ष २०७९ को अवसरमा दोस्रो आरडब्लू समर स्लाम प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघ नुवाकोटका आयोजनामा प्रतियोगिता हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, दुप्पी ग्याङ, जोन, सिजे वर्ल्ड, बाका, तन्नु, आकृति, […]

डेभिड बने हेरिटेज रिङ रेस्लिङ च्याम्पियन

प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप अन्तरगतको हेभी वेट विधामा डेभिड च्याम्पियन बनेका छन् । काठमाडौंको बसन्तपुर डबलीमा शनिबार भएको हेभीवेट भिडन्तमा डेभिडले चर्चित रेस्लर नुवाकोटे टाइगरलाई पराजित गर्दै उपाधी जिते । पछिल्लो केहि समयदेखि नुवाकोटे टाइगरको एकछत्र राज चल्दै आएको थियो । उनलाई पछार्दै डेविटले हेभीवेट वेल्ट चुमे । च्याम्पियन बनेसँगै डेभिडले हेभी वेट […] The post डेभिड बने हेरिटेज रिङ रेस्लिङ च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक.

डेभिड हेरिटेज आरडब्लूको हेभी वेट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– डेभिड प्रथम हेरिटेज रिङ रेस्लिङ (आरडब्लू) राष्ट्रिय च्याम्पियनसिप अन्तरगतको हेभी वेटतर्फ च्याम्पियन बनेका छन् । काठमाडौंको बसन्तपुर डबलीमा शनिबार भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेका हुन् । डेभिडले हेभी वेट बेल्टसँगै १ लाख ५ हजार रुपैया, मेडल र प्रमाणपत्र हात पारे । मिडल वेट च्याम्पियन बनेका नुवाकोटे टाइगरले ८५ हजार […]

हेरिटेज रिङ रेस्लिङको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ । च्याम्पियनसिप आउदो शनिबार काठमाडौंको बसन्तपुर डबलीमा हुनेछ । च्याम्पियनसिपका लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोग रहेको संघले यसअघि नै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । प्रतियोगितामा झण्डै १५ लाख खर्च हुने आयोजकले […]

रिङ रेस्लिङको राष्ट्रिय च्याम्पियनसिप वसन्तपुरमा हुने

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम हेरिटेज आरडब्लू राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता चैत १९ गते हुने भएको छ । हेभी वेट च्याम्पियनले १ लाख ५ हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडिल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाइट वेट च्याम्पियनले ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेफ्री प्रदीप पाण्डे, विकास खड्का र शिसम मैनीले प्रतियोगिता सञ्चालन गर्ने छन् । काठमाडौंको बसन्तपुर डबलीमा हुने एकदिने प्रतियोगिता स

हेरिटेज रिङ रेस्लिङ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउदो शनिबार काठमाडौंको बसन्तपुर डबलीमा प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजक संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप चैत १९ गते शनिबार हुने जानकारी गराएको हो । बसन्तपुरमा हुने प्रतियोगिताको लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको […]

प्रथम हेरिटेज रिङ रेस्लिङ चैत्र १९ मा हुने

काठमाडौं । प्रथम हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता चैत्र १९ मा हुने भएको छ । आइतबार आयोजक नेपाल रिङ रेस्लिङ संघले दिएको जानकारीअनुसार प्रतियोगिता वसन्तपुरको डबलीमा दिउँसो २ बजे आयोजना हुनेछ । प्रतियोगितामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, साइन, टुप्पी ग्याङे, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ्ग श्याडी, स्पाईडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरूको […]

रिङ रेस्लिङको राष्ट्रिय च्याम्पियनसिप आउने शनिबार

१३ चैत, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले पहिलो राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर डवलीमा वैशाख १९ गते शनिबार प्रतियोगिता आयोजना हुनेछ । खेल पर्यटनको विकास तथा रिङ रेस्लिङको प्रचारप्रसारका लागि हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ । संघका सिनियर खेलाडी तथाप्रशिक्षक नुवाकोटे […]