नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २२ मा बढुवाका लागि सिफारिस...
नेपाल प्रहरीका जनपद तर्फका ३३ जना डिएसपी, प्राविधिकतर्फ ९ जना डिएसपी र २१ जना इन्स्पेक्टरले दर्ज्यानी चिन्ह लगाएका छन् ।गृह सचिव स्तरिय निर्णय अनुसार बढुवा नियुक्ती भएका ५७ जना र प्राविधिकतर्फ खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त ६ जना निरीक्षकलाई आईजीपी धीरज प्रताप सिंहले बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् ।समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् । बढुवा भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्द
काठमाडौँ । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ । सिफारिस सूची !
काठमाडौँ- जनपद प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा गर्न सिफारिस गरिएकाे छ। बढुवा समितिको आज(साेमबार) बसेको बैठकले ३४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेकाे हो। प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ (संशाेधनसहित)काे नियम २७ काे उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएकाे जनाएकाे छ। सूची हेर्नुहाेस् :
काठमाडौं, २९ असार । नेपाल प्रहरीमा ३६ जना डिएसपीको एसपीमा बढुवा सिफारिश भएको छ । बढुवा सिफारिश भएकामध्ये पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा दरबन्दी भएका देवेन्द्रबहादुर पाल परेका छन् । सिताराम रिजाल दोस्रो, भिमकिरण बोटी तेस्रो, सुमनकुमार तिम्सिना चौंथो र सरोज पौडेल पाचौं नम्बरमा बढुवा सिफारिश भएका छन् । डिएसपी बढुवा हुँदा आफ्नो […]
काठमाडौँ- सशस्त्र प्रहरीका ५६ जना प्रहरी नायव उपरीक्षक(इन्स्पेक्टर) लाई प्रहरी निरीक्षक(डिएसपी)मा बढुवा गर्न सिफारिस गरिएकाे छ। बढुवा समितिको बिहीबार बसेको बैठकले ५६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएकाे हो। सशस्त्र प्रहरी बलकाे प्रधान कार्यालय अनुसार बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरूले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ […]
काठमाडौँ । ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले हिजो (बिहीबार) प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान […]
सशस्त्र प्रहरी बलमा इन्स्पेक्टरमा भर्ना भएको करिब १८ वर्षपछि केही अधिकृत डिएसपीमा बढुवा भएका छन् । संगठनमा वृत्तिविकास योजना नहुँदा बढुवामा ढिलाइ भएको हो ।सोमबार डिएसपीमा बढुवा भएका राजकुमार ढकाल ०६० मा...
काठमाडौं । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।
The post आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.