अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’को हिन्दी डब रोक्न ‘शहजादा’ टिमले तिर्‍यो ८ करोड

२८ पुस, काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक बन्दैछ । यो चलचित्रको हिन्दी रिमेकको नाम ‘शहजादा’ राखिएको छ । यो चलचित्रमा अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननले अभिनय गर्ने पक्का भइसकेको छ । चलचित्रको प्रदर्शन मिति आगामी नोभेम्बरलाई तोकिएको छ । चलचित्र ‘अला बैकुण्ठपुरमलो’को हिन्दी डबको अधिकार मनिष […]

सम्बन्धित सामग्री

‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो सय करोड

१७ माघ, काठमाडौं । तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनमा सय करोड भारुको व्यापार गरेको छ । साउथ अभिनेता अल्लु अर्जुन स्टारर यो चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको हो । मूल रुपमा तेलुगू भाषामा बनेको ‘पुष्पा’को तमिल, कन्नड, मलयालम र हिन्दी भाषाको डब भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध […]