ओखलढुंगा कांग्रेसको सभापतिमा देउवा पक्षका खनाल निर्वाचित

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा संस्थापन पक्षका उम्मेदवार तेजेन्द्र खनाल विजयी भएका छन् । संस्थापन इतर समूहका बालकृष्ण दाहाललाई पराजित गर्दै खनाल विजयी भएका हुन् । खनालले ७ सय १ मत ल्याउँदा दाहालले ६ सय ११ मत पाए । उपसभापतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भएका छन् । सचिवमा अजय लुइँटेल र राजकुमार […]

सम्बन्धित सामग्री

जिसस ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन

विराटनगर । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । दुई वर्षदेखि प्याङ्क्रियाज क्यान्सर रोगबाट पीडित खनालको ७३ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा आइतबार निधन भएको हो । उनी नेपाली कांग्रेसबाट निर्वाचित समन्वय प्रमुख भएका हुन् । खनाल ओखलढुंगा कांग्रेसका पुराना नेता खनाल हुन । उनका श्रीमती दुई छोरा […]

ओखलढुंगा जिससमा कांग्रेसको नेतृत्व

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका डिल्लीराम खनाल निर्वाचित भएका छन् । कांग्रेसको स्पष्ट बहुमत भएपछि अन्य दलले मनोनयन दर्ता गरेनन् । खनालसहित ९ जना पदाधिकारी निर्विरोध निर्वाचित भए ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कांग्रेसका मेयर, एमालेका उपमेयर विजयी

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमाले इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै जित निकालेका हुन् । खनालले ६ हजार ७ सय ९१ मत पाए । निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याइन् । उपमेयरमा भने नेकपा एमालेका केदारबाबु […]

ओखलढुंगा कांग्रेस सभापतिमा देउवा पक्षका तेजेन्द्र खनाल निर्वाचित

नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा तेजेन्द्र खनाल निर्वाचित भएका छन्। पार्टीको १४ औं जिल्ला अधिवेशनमा कोइराला–पौडेल पक्षका बालकृष्ण दाहाललाई ९० मतान्तरले पराजित गर्दै देउवा पक्षका खनाल विजयी भएका हुन्। विजयी खनालले...

ओखलढुंगा कांग्रेस सभापतिमा तेजेन्द्र खनाल निर्वाचित

नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा संस्थापन पक्षका उम्मेदवार तेजेन्द्र खनाल विजयी भएका छन् । कोइराला–पौडेल समूहका बालकृष्ण दाहाललाई पराजित गर्दै खनाल विजयी भएका हुन् ।

ओखलढुंगाको दुवै क्षेत्रमा संस्थापन पक्षको प्यानलै विजयी

ओखलढुंगा– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारको प्यानलै निर्वाचित भएको छ । देउवा समर्थित समूहको जिल्ला सभापतिका उम्मेदवार तेजेन्द्र खनाल समूहको प्यानलै निर्वाचित भएको हो । खनाल नेतृत्वको क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ क मा सन्तोषबाबु थापाको प्यानलै विजयी भएको छ । […]