कर्णालीको बजेट : सांसद र सरकारबीच पाँच बुँदे सहमतिपछि पारित, के छ सहमतिमा ? :: Pahilopost.com

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट संसदबाट पारित भएको छ। सत्तारुढ सांसद र प्रतिपक्ष सांसदहरुको चर्काे आलोचना पछि संशोधन गर्ने सहमतिबाट पारित गरिएको हो। आइतवार बसेको कर्णाली प्रदेशसभाको बैठकले असार १ मा प्रस्तुत बजेट ३४ अर्व ३५ करोड ३४ लाख रुपैयाँ बजेट पारित

सम्बन्धित सामग्री

कर्णालीको बजेट संशोधनसहित आज पारित हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सभामा पेश गरेको बजेट आज पारित हुने भएको छ । असार १ गते प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज पारित हुने भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच चार बुँदे सहमति अनुसार झण्डै […]