जोमसोममा बसपार्क सञ्चालन - NepaliPatra

म्याग्दी । १८ वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो । यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारीसाधन पार्किङ गर्दा जोमसोम […]

सम्बन्धित सामग्री

जोमसोम बसपार्क सञ्चालन

अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ ।

जोमसोममा सशुल्क बसपार्क सञ्चालन

३ असोज, म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । ०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा …

जोमसोममा बसपार्क सञ्चालन

अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो ।

जडिबुटीमा बसपार्क र टिकट काउन्टर सञ्चालनमा ल्याउदै पूर्व अरनिको यातायात

काठमाडौं, भदौ ८ । पुर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीबाट बसपार्क सञ्चालन गर्ने बागमती प्रदेशका सांसदहरुसंग छलफल अगाडी बढाएको छ । काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंकाे गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेपछि अरनिकाेले छुट्टै बसपार्क निर्माण गरिरहेको हो । पुर्व […]

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित - NepaliPatra

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ । कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन हुने निर्णय गरेको […]

ऐनविपरीत बसपार्क सञ्चालन गर्न अनुदान

उद्घाटनको एक वर्षसम्म सञ्चालन हुन नसकेको फूलबारी बसपार्क सञ्चालन गर्नका लागि धनगढी उपमहानगरपालिकाले आफ्नै आर्थिक ऐनविपरीत निर्णय गरेको छ ।उपमहानगरपालिकाले आउँदो १ भदौदेखि आर्थिक ऐन २०७९ विपरीत बसपार्कमा पार्किङ गरिने बसबाट शुल्क लिनुको सट्टा सञ्चालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले १ भदौदेखि माघ मसान्तसम्म (६ महिना) बसपार्क नि:शुल्क सञ्चालन गर्ने जनाएको छ […]

बालकुमारीमा पर्यटकीय बसपार्क बन्ने

१० असार, काठमाडौं । ललितपुरको महानगरपालिकाले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार महानगरपालिकाको नीति तथा बजेटमा महानगरलाई पर्यटकीय गन्तव्यको विकास गर्ने भन्दै बसपार्क सञ्चालन गर्ने उल्लेख छ । महानगरले विश्व सम्पदा क्षेत्रको वरिपरी हस्तकला सामग्री प्रदर्शनी कक्ष र कोसेली घरको स्थापना गरिने ललितपुर महानगरले नीति तथा बजेटमा ल्याएको छ।

धरानमा स्मार्ट बसपार्क बन्दै, यस्तो छ संरचना

प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित

मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ ।

मलङ्गवा बसपार्क सञ्चालन

सर्लाही सदरमुकाम मलङ्गवामा नवनिर्मित सुविधासम्पन्न बसपार्क सोमबारबाट सञ्चालन भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा निर्माण भएको नयाँ बसपार्कको नगरप्रमुख नागेन्द्रप्रसाद यादव र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। बस व्यवसायीबीचको आन्तरिक द्वन्द्वका कारण केही समयअघि नै निर्माण भएको यो बसपार्क सञ्चालन हुन सकेको थिएन।