बेलायतमा कोरोना खोप कार्यक्रमः ग्रिनवीचकी मेयरद्वारा उलवीच लेट नाइट फार्मेसीको तारिफ

लण्डन । ग्रिनवीचकी मेयर लिण्डा बर्डले उलवीच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् । जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्याक्सिनेशन साइटले सफलता पूर्वक समुदायमा कोरोना खोप कार्यक्रमअन्तर्गत काम गर्दै आइरहेको छ । हालै भएको एक जुम मिटिङमा मेयर बर्ड, उलवीच लेट नाइट फ...

सम्बन्धित सामग्री