सरस्वतीको नेतृत्वमा राखेप कर्मचारी संघ

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् । नेपालगन्जमा शुक्रबार सम्पन्न संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

सम्बन्धित सामग्री

सरस्वतीको नेतृत्वमा राखेप कर्मचारी संघ

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् । नेपालगन्जमा शुक्रबार सम्पन्न संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

तीन खेल संस्थाको विरोध जुलुस

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले बिहीबार विरोध जुलुस आयोजना गरेका छन् । खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै विरोध जुलुस गर्नु परेको ती तीन संस्थाका अध्यक्षले जानकारी गराए । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष […]

राखेपमा तीन संघको शान्तिपूर्ण विरोध -याली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) र नेपाल ओलम्पियन संघले संयुक्त रूपमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै बिहीबार बिरोध ¥याली आयोजना गरेको छ । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन […] The post राखेपमा तीन संघको शान्तिपूर्ण विरोध -याली appeared first on राजधानी राष्ट्रिय दैनिक.

राखेप सदस्य सचिव नियुक्ति विवादको टुंगो लगाउन माग

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिसम्बन्धी विवादको टुंगो लगाउन दबाब दिन थालिएको छ । बिहीबार राखेप कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले सदस्य सचिव नियुक्तिसम्बन्धी विवाद अन्त्यको माग गर्दै ¥याली निकालेका हुन् । उनीहरूले विवाद टुंग्याउन युवा तथा खेलकुद मन्त्रालय र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । […]