एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

हेटौँडा । हेटौँडाबाट मनहरीतर्फ गइरहेको ना२च ४१६१ नम्बरको एम्बुलेन्सको ठक्करबाट मनहरी गाउँपालिका–९, खरंगामा  एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित सामग्री

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

लुम्बिनी - पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।   इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बु...

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते - Nepal Japan

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

एम्बुलेन्सको ठक्करबाट मर्निङ वाक निस्केका एक महिलाको मृत्यु, दुई घाइते

रुपन्देही । आइतबार बिहान बुटवलमा मर्निङ वाक हिँडेका महिलालाई एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । राजमार्ग छेउमा हिँडिरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर […]

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

बाग्मती। हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो ।  एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट मकवानपुरमा एक महिलाको मृत्यु – देशसञ्चार

काठमाडौँ – मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट मकवानपुरको मनहरी खरंगामा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाकी ५२ वर्षीय नमूना शेर्पा छिन् ।  मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगास्थित छोरीको घर आएकी नमूनालाई हेटौंडाबाट मनहरीतर्फ जाँदै...

एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट घाइते एक महिलाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगबत्तीदेवी चौधरीको मृत्यु भएको हो ।