मोरङमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।