पाकिस्तानमा अनुमानित दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर

इस्लामावाद- पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ । पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेरसमूहका बालबालिकालाई बढीभन्दा […]

सम्बन्धित सामग्री

हँसपुर नगरपालिकाको बजेट ४८ करोड ८२ लाख

धनुषाको हँसपुर नगरपालिकाले अगामी आर्थिक वर्षको २०८०/०८१ का लागि ४८ करोड ८२ लाख ४० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।...

एन्फाको वार्षिक अनुमानित खर्च झण्डै ९३ करोड

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट र कार्यक्रमहरु पास गरेको छ । एन्फाले बुधबार पास गरेको बजेट अनुसार आर्थिक वर्ष २०७९/८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी रहेको हो ।जसमा ९२ करोड ९१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्चलाई साधारण सभाले पास गरेको जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २ सय १६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९ सय ३३ रूपैयाँलाई पास गरेको छ ।त्यस्तै आर्थिक वर्ष २०७८/७९ को आम्दानी २६

भिमसेनथापा गाउँपालिकाको बजेट ६२ करोड २६ लाख ८८ हजार

गोरखाको भिमसेनथापा गाउँपालिकाले ६२ करोड,२६ लाख ८८ हजारको बजेट ल्याएको छ । गत शुक्रबार बसेको गाउँसभाले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६२ करोड भन्दा बढीको बजेट ल्याइएको हो । जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान १४ करोड ४५ लाख, सशर्त अनुदान २३ करोड, ५५ लाख, र  पुँजीगत अनुदानतर्फ १ करोड १५ लाख रहेको छ । यसै गरी संघीय सरकार उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक ग्राम स्थापनाको लागि ९२ लाख,राजस्व बाँडफाँटतर्फ ८ करोड ४४ लाख  ६८ हजार गरी जम्मा ४८ कर

मकवानपुरगढी गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६७ करोड ४४ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । शुक्रबार बसेको गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनमा पालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली)ले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।पुँजीगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालूतर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्षमा

तुलसीपुर उपमहानगरको बजेट एक अर्ब ८६ करोड

दाङ : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९ हजारको अनुमानित बजेट सार्वजनिक गरेका छन् । आन्तरिक स्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशनबाट १० करोड, अल्या बैंक मौज्दात चार करोड ५० […]

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख

भक्तपुर – भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले  अनुमानित आय-व्यय प्रस्तुत गरेकी हुन् । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र […]

नुवाकोटको म्यागङ गाउँपालिकाले ल्यायो ३९ करोड ७१ लाख बजेट

नुवाकोटको म्याङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३९ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाले शुक्रबार पालिकासभा मार्फत सार्वजनिक गरेको बजेटमध्ये २५ करोड १६ लाख रुपैयाँ चालुतर्फ र १४ करोड ७५ लाख ७९ हजार रुपैयाँ पुँजीगततर्फ छुट्याएको जनाएको छ । खर्च व्यवस्थापनतर्फ पालिकाले २० लाख रुपैयाँ आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने, संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने क्रमशः ६ करोड ५९ लाख ४७ हजार र १ करोड ६३ लाख ८९ हजार, सशर्त अनुदान बापत संघ

गण्डकी गाउँपालिकाको बजेट ६६ करोड ११ लाख

गोरखाको गण्डकी गाउँपालिकाले ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको गाउँसभामा नीति तथा कार्यक्रमसहित ६६ करोड बढीको बजेट ल्याइएको हो । सभामा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँ पेश गरेकी हुन् ।जसमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान १४ करोड ९१ लाख, शसर्त अनुदान २६ करोड, ६३ लाख, र समपूरक अनुदानतर्फ ८० लाख रहेको छ । त्यस्तै विशेष अनुदानतर्फ २ करोड ६६ लाख, राजस्व बाँडफाँटतर्फ ८

शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

कञ्चनपुर, ९ असार: शुक्लाफाँटा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ नगरसभामा मङ्गलबार अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उनले आयतर्फ वित्तीय समानीकरण अनुदान रु १४ करोड ९७ लाख, राजश्व बाँडफाँट अन्तःशुल्क, मूल्य अभिवृद्धिकर रु १० […]