प्रचण्डलाई शेखर कोइरालाको जवाफ – आगामी निर्वाचनमा कांग्रेस एक्लै जान्छ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी निर्वाचनमा कांग्रेस एक्लै जाने बताएका छन्। बिहीबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेर नेता कोइरालाले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने जवाफ दिएका हुन्। जबकि प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा वर्तमान सत्तारुढ दलहरुबीच गठबन्धन बनाएर अघि बढ्नुपर्ने बताउँदै आएका […]

सम्बन्धित सामग्री

ठूला दललाई आगामी निर्वाचनमा जवाफ दिन्छौंः लक्ष्मण थारु

दाङ–नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ नेता लक्ष्मण थारुले ठूला दललाई मंसिर ४ को निर्वाचनबाट जवाफ दिने बताएका छन्। नागरिक उन्मुक्ति पार्टीले दाङको लमहीमा आयोजना गरेको राजनीतिक जागरणसभामा बरिष्ठ नेता थारुले ठूला पार्टीका नेताहरुले थारु र पहिचानवादीका एजेण्डा कमजोर बनाउने षड्यन्त्र रहेको भन्दै आफ्नो पार्टीको संगठन विस्तारको अभियानको सार्थकता निर्वाचनले देखाउने दावी गरे। ‘छोटो समयमै एक लाखभन्दा […]

‘निर्वाचनमा महिला सहभागिता बढाउन कानुन संशोधन’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानुनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमाथि जवाफ दिँदै मन्त्री शर्माले नेपालको इतिहासमा क्रमिकरूपमा महिला सहभागिताको सुनिश्चितता हुँदै आएको […]

निर्वाचनमा महिला सहभागिता बढाउन कानून संशोधन गर्न सरकार तयार

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमाथि जवाफ दिँदै मन्त्री शर्माले नेपालको इतिहासमा क्रमिकरूपमा महिला सहभागिताको सुनिश्चितता हुँदै …

निर्वाचनमा महिला सहभागिता बढाउन कानून संशोधन गरिने

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमाथि जवाफ दिँदै मन्त्री शर्माले नेपालको इतिहासमा क्रमिकरूपमा महिला सहभागिताको सुनिश्चितता […]

गगन थापाको प्रश्न : निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ?

नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए ।‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । नि

गगन थापाको प्रश्न : निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ?

नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए ।‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । नि

प्रचण्डलाई चितवन कांग्रेस सभापतिको जवाफ- गठबन्धन बने प्रतिवाद गर्छौं

चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आगामी निर्वाचनमा चितवनमा गठबन्धन बने प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केही दिन पहिले भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन चुनाव गठबन्धनकै आधारमा हुने बताएका थिए । कांग्रेस भरतपुर महानगर कमिटीको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कांग्रेसीले आगामी निर्वाचनमा रुखमै […]

ओलीले दिए माधव नेपाललाई यस्तो जवाफ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको एक भनाइप्रति टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले शनिबार आयोजित एक कार्यक्रममा ‘आगामी निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने’ स्थिति आउने बताएका थिए । अध्यक्ष ओलीको त्यसको जवाफ फर्काएका हुन् । आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको...

आगामी निर्वाचनमा प्रचण्डसँग भिड्न तयार छु : बादल

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन्। शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै...

अब जागौं, २०६४ को निर्वाचनको जस्तो परिणाम खोजौंः प्रचण्ड

काभ्रे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कार्यकर्ताहरूलाई आक्रमक बन्न निर्देशन दिएका छन्। वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका हुन्। ‘जाइलाग्ने होइन, आइलागे इँटको जवाफ पत्थरले दिनुहोला’ उनले भने। उनले माओवादीलाई तर्साउन खोजिरहेको भन्दै कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था आएको बताए।